Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आहा ! पैयुँ फुल्यो (हेर्नुहोस् फोटो फिचर)

पैयुँ । नयाँ पुस्ताको लागि नयाँ जस्तै भैसेकोको छ । थाहा नगरपालिका क्षेत्रको बेशी तिरै पाइने पैयुँ अहिले लोप हुँदै गएको छ । एद्यपि यो प्रजातिको वनस्पती भने मासिसकेको भने छैन । 

थाहा नगरपालिकाको उचो भागमा अलि बढि पाइने यो वनस्पतीको अहिले फूल फुल्ने मौसम हो । थोरै समय मात्र टिक्ने पैयुँको फुल साह्रै आकर्षक हुन्छ । 

हेर्नुहोस् फोटो फिचरः


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।