Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आहा ! आलु, थाहानगरका फाँटहरु (हेर्नुहोस फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकाको दामनपालुङ क्षेत्रमा अहिले आलु फुलेर सेताम्मे भएको छ । 

आलु खन्न केही समय मात्र बाँकी हुँदा यसैगरी आलु फुल्छ । अहिले थाहानगरको फाँट आलुमय भएको छ । 

हेर्नुहोस् आलु फुलेको तस्वीरः

 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।