Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अहो ! चिसो बढ्यो (हेर्नुहोस् थाहानगरमा हिउँ जस्तै तुषारो फोटो फिचर)

आज पौष महिनाको १५ गते । मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा चिसो असाध्यै बढेको छ । चिसोका कारण यहाँको जनजीवनमा आंशिक असर परेको भए पनि यहाँ घुम्न आउने पर्यटकका लागि नयाँ अनुभव सावित भएको छ । विहानै पर्ने तुषारो र पानी माथि जमेका ठाँटो (स्थानीय भाषामा) निकै रौनक हुने गर्दछ । 

हेनुहोस् फोटो फिचर :



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।