Wednesday, 24th June, 2026
वि.स.

सेनामा विभिन्न पदमा रोकिएको भर्ना प्रक्रिया सुरु (सूचनासहित)

 नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएको विभिन्न पदमा भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको छ । सेनाले विभिन्न तहमा कर्मचारी पदपूर्तिका लागि पुनस् भर्ना खुलाएको हो ।

मंगलवार एक सूचना जारी गर्दै सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुनस् सुचारु भएको जनाएको हो ।