Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका थप १० जनामा कोरोना पुष्टि

corona123-1598095489.jpg

 चितवनमा गरिएको कोरोना परीक्षणमा मकवानपुरका १० जनामा कोरोना पुष्टि भएको छ ।कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानरपालिका वडा नंबर ६ का ४ महिला र १ पुरुष गरि ५ जना रहेका छन् ।

त्यसैगरी उपमहानरपालिका वडा नंबर ९ का दुई पुरूष र मनहरीकी एक महिला र एक पुरूष गरि २ जना तथा हेटौंडा उपमहानरपालिका वडा नंबर ३ की एक महिला गरि १० जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।