Tuesday, 3rd November, 2026
वि.स.
pustakalay-1792211853.jpg

भैसेको खाप्लुङमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यू

 मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं १ भैँसेस्थित खोप्लाङमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय युवकको ज्यान गएको हो ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं १ चाइनाक्वार्टरका २७ वर्षीय दिपेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना ६२ प ९७१५ नंबरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाण्डेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रवक्ता रानाले जानकारी दिए । पाण्डेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको उनले बताए ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg






_-Ward-2-Sandesh-1792210522.jpg
_Ward-4-Sandesh-1792210561.jpg
Ward-5-Sandesh-1792210597.jpg
Ward-6-Sandesh-1792210616.jpg


Ward-7-Sandesh-1792210632.jpg

Ward-8-Sandesh-1792210649.jpg
Ward-11-Sandesh-1792210722.jpg
_Ward-1-Sandesh-1792210500.jpg
Ward-9-Sandesh-1792210676.jpg
Ward-10-Sandesh-1792210703.jpg
Ward-12-Sandesh-1792210744.jpg