Wednesday, 24th June, 2026
वि.स.

दुईदिने तालीम सम्पन्न

प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा निष्पक्ष युवा समूहको आयोजनामा दुईदिने स्टिक एण्ड स्टोन तालीम बज्रवाराहीमा सम्पन्न भएको छ । तालीममा बज्रवाराही र चित्लाङका पाँच विद्यालयमा रहेका पाँचवटा बालक्लबको २२ जनाको सहभागिता रहेको थियो ।

तालीमको सहजीकरण होस्टे हैसे समूहका अध्यक्ष माधव न्यौपाने र बालक्लब सहजकर्ता राजेन्द्र बलले सहजीकरण गरेका थिए ।