Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको तल्लो विसिङ्खेलमा आगोलागी

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० तल्लो विसिङ्खेलमा रहेको हेमकर्ण र मोतिराम गमालको घरमा आगोलागी भएको छ ।

घरमा भर्खरै आगजनी भएको हो । आगोलागीका कारण घर जलेर पूरै नष्ट भएको छ । अरु घरहरुमा आगो नसल्किओस् भनेर स्थानीयहरुले आगो निभाउँदैछन् भने थाहा नगरपालिकाको दमकल पनि त्यसतर्फ गैसकेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)