Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका आरडिटी पोजेटिभ देखिएकाहरुको रिपोर्ट आयो 

थाहा नगरपालिका र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ देखिएका ५ सहित ६ जनाको रिपोर्ट आएको छ ।  उनीहरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । 

आरडिटी पोजेटिभ देखिएलगतै उनीहरुलाई थाहा नगर क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा पठाइएको थियो । पठाइएकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

थाहा नगरपालिका स्वास्थ्यकर्मीले १६ जेठमा गरेको आरडिटी परीक्षणमा ३ महिलासहित ५ जनाको पोजेटिभ देखिएको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif