nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

छक्का पन्जाका टोली हेटौंडामा

अहिलेको चर्चामा रहेको नेपाली चलचित्र छक्का पन्जाकी निर्देशक दिपाश्री निरौला तथा नायक/निर्माता दीपकराज गिरी हेटौंडा आइपुगेकाछन् । आफ्नो पछिल्लो चलचित्रप्रति दर्शकहरुको चासो बुझ्नको लागि  हेटौँडा पुगेको उनीहरुले प्रतिक्रिया दिए । 
दिपक–दिपा जोडीले ९ असोजमा हेटौँडाको ओम्याक्स, ओम तथा नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पुगेर दर्शकहरुसंग साक्षत्कार गरे । दिपकले पत्रकारहरुसंग हुराकानी गर्दै नेपाली चलचित्र छक्का पन्जाले देशभरिनै उत्साहजनक व्यापार गरेको बताए । 
चलचित्रकी निर्देशक निरौलाले दर्शकले सोचेको भन्दा धेरै साथ पाएको बताइन् ।