Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चितवनमा एमालेका कृष्णभक्तको अग्रता, तेस्रो स्थानमा रवि लामिछाने

rabi_lamichhane2_L1q4wOE3-1669030638.jpg

५ मङ्सिर २०७९,सोमबार                                            नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले चितवन २ मा अग्रता कायमै राखेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बनाएका हुन् । 

पोखरेलले ५५४ मत पाउँदा लामिछानेले ८७ मत पाएका छन् ।  लामिछाने तेस्रो स्थानमा छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत पाएका छन् ।  अहिले इच्छाकामना १ को गणना सकिएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०