nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गायिका अम्बिका विश्वकर्माले हाक्काहाक्की 'बाँध मायाले' भनेपछि...

maxresdefault-1643898327.jpg

लोकप्रिय गायक राजु बिरही सापकोटा र नवगायिका अम्बिका विश्वकर्माको आवाजमा रहेको लोकदोहोरी गीत 'बाँध मायाले'को भिडियो सार्वजनिक भएको छ ।

अम्बिका विश्वकर्मा र रविन बराईलीको सयुक्त प्रतुतिमा रहेको सो गीतमा एकजना प्रेमिकाले दुईजना प्रेमीसँग ‘अफेयर’ चलाएर अन्त्यमा अर्कैसंग सम्बन्ध जोडेको कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भए पनि आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ ।

राजु बिरही सापकोटा, करिश्मा मगर र रवि बराइलीको मुख्य अभिनय रहेको सो गीतमा संगीत पनि स्वयम् राजु बिरही सापकोटाले नै गरेका हुन् भने शब्द रविन बराइलीको रहेको छ । मिलन श्रेष्ठको निर्देशनमा रहेको सो भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ ।  मिलन फिल्मस प्रालीद्वारा सो गीतको बजार ब्यबस्थापन गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)