Friday, 4th September, 2026
वि.स.

को हुन ? आशिषकी-क्या राम्री [हेर्नुहोस भिडियो सहित गित]

मकवानपुरे युवा गायक आशिष अस्लामीको क्या राम्री बोलको म्युजीक भिडीयो सर्वजनिक भएको छ । गायक अस्लामीले आज युट्युब मार्फत गीत सर्वजनिक गरेका हुन । 

उक्त गीतमा ईच्छ मगरले मोडलिङ गरेका छन् भने गीत ज्ञानु थापाले कम्पोज तथा लखेका हुन । मनोज चौंलागाईले एरेन्ज गरेको गीतको भीडीयोलाई अजय वाईबाले खिचेका हुन ।

हेटौंडा आसपासका दृश्य लाई कैद गरेको भीडीयोलाई गायक अस्लामीले प्रचार प्रसारमा सहयोग गर्न मिडीयाकर्मीहरुलाई अनुरोध गरे

हेर्नुहोस् भिडियो

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif