nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सफल व्यक्ति कसरी बन्ने ? अपनाउनुस् यी ५ सूत्र

823-1589788375success-1627241218.jpg

उत्साही कार्यहरुका साथ सुुरु गर्छन्

सफल व्यक्ति आफ्नो दिनको सुुरुआत ती उत्साही कार्यहरुका साथ गर्छन् जुुन गर्न सबैभन्दा धेरै आनन्द र सुुखको अनुुभूूति हुुुन्छ। यसले पूरै दिन एक सकारात्मक मुड बन्दछ र बिहानबिहानैको सफलता पाउँदा दिनभर शक्ति बनिरहन्छ। 


यस्ता कार्य जसमा ऊर्जा व्यर्थ हुुन्छ। जसलाई गर्न समय जान्छ र राम्रो महसुुस हुुँदैन। ती कार्यहरु दोस्रो व्यक्तिलाई सुुम्पन्छन्। हरेक काम आफैँ गर्नुुपर्ने भन्ने उनीहरु सोच्दैनन्। यदि तपाइँ सर्वाधिक ऊर्जाको समय आफ्नो महत्वपूूर्ण कार्यहरु गर्ने आदत बनाउनुुहुुन्छ भने तपाईँको काम पूूरा हुुने प्रतिशत स्वतः बढेर जान्छ।

सफल व्यक्तिका साथ समय बिताउँछन्

हामी जुुन व्यक्तिहरुबाट घेरिएका हुुन्छौं तिनले समेत हामीले सोच्ने र काम गर्ने तरिकामा प्रभाव पारेको हुुन्छ। दिनभरिमा हाम्रो ससाना भेटघाट हुुन्छन्, त्यसैले तय गर्छ कि हाम्रा दिन कुुन दिशामा जानेछ। यदि तपाइँ हरेक दिन केही बढी प्रेरक र शक्तिशाली व्यक्तिसँग भेट्नुुहुुुन्छ भने तपाइँभित्र नयाँ ऊर्जाको सञ्चार हुुन्छ। यदि तपाइँ नकारात्मक व्यक्ति नजदअन्दाज गर्नुुहुुुन्छ भने तपाइँसँग सकारात्मक ऊर्जा रहिरहन्छ। 

तपाइँँको परिवार, जीवनसाथी र कर्मचारीको सोच्ने तरिका पनि तपाइँको जीवनमा असर पर्छ। जुुन पाँच व्यक्तिका साथ समय बिताउनुुहुुन्छ तपाईँ उनीहरुको औसतमा पर्नुुहुुन्छ। यसै कारण नकारात्मक व्यक्तिबाट टाढै रहनुपर्छ।

सफलताका जश मनाउँछन्

जब तपाइँ कुुनै कामका लागि पुुरस्कृत हुुुनुुहुुुन्छ तब तपाइँ त्यसलाई बारम्बार दोहोर्याइरहनुुुुहुुन्छ। तपाइँ सफलताका लागि स्वयं पुुरस्कृृत गर्नुुहोस् र जश मनाउनुुहोस् तब तपाइँको सफलताको प्रतिशत बढेर जान्छ। तपाइँ ससाना कोशेढुंगाहरु पनि उत्सब मनाउनुुहोस्। तपाइँ केवल ठूूलो गन्तव्यको प्रतीक्षामा वर्तमान नष्ट गर्नुुहुुुन्न। तपाइँ आफूूले आफूूलाई भन्नुुहोस् कि मलाई स्वयंमा गर्व छ। मेरो जन्म केही खास गर्नका लागि भएको हो र म हरेक दिन सर्वश्रेष्ठ तरिकाबाट बिताउँछुु।

असफलतामा माफ गर्छन्

कतिपय व्यक्ति सानो असफलता हुुने बित्तिकै आफैँ धिक्कार्न थाल्छन्। नयाँ प्रयास गर्नुुका साटो असफल किन भएँ, यस्तै सोचेर आफ्नो समय समाप्त गर्छन्। हामी आफ्नो खुबीमा पनि सवालहरु निशाना लगाइरहेका हुुन्छौं। मनमा पनि कैयौं सवालहरु उब्जन्छन् कि हामी योग्य छौं वा छैनौं। हामी अन्जानमा आफूूूले आफैँलाई सजाय दिन थाल्छौँ। याद गर्नुुस् कि झर्नूू नराम्रो होइन तर झरेर पनि झरिरहनुु चाहिँ नराम्रो हो। असफल हुुनुु नराम्रो होइन तर असफल भएर निराश हुुनुु र स्वयंंं समाप्त गर्नु नराम्रो हो। तब आफ्नो असफलताहरुदेखि स्वयं सहानुुभूूूति राख्नुुहोस्। सोच्नुुहोस् कि कोही दोस्रो व्यक्ति यदि असफल हुुँदा तपाइँकहाँ सल्लाह माग्न आउँदा के तपाइँ ऊप्रति कटाक्ष गरेर उसलाई समाप्त गर्नुुुहुुुन्छ वा तपाईँ सम्झाउनुुहुुन्छ। यो केवल एउटा ब्रेक हो।

दृढतासाथ नाई भन्छन्

हरेक व्यक्तिले नाई भनेमा व्यक्ति असफल हुने सबैभन्दा सजिलो मन्त्र हो। यदि तपाइँ हरेक लक्ष्यलाई हो भन्नुुहुुन्छ भने तपाइँ केही पनि हासिल गर्न सक्नुुहुुन्न। यदि तपाइँ हर व्यक्तिलाई हो भन्नुुहुुुन्छ भने तपाइँको दिन यस्ता काममा सकिन्छ। किनकि तपाइँले कहिल्यै योजना नै बनाउनुुभएन। तपाइँले स्वयंका लागि प्रमुुख लक्ष्य चुुन्नुुभएको छ जसको सपना र तपाइँको सपना अलग छन् भने नाई भन्दिनुुस्। यदि कोही तपाइँको दिनचर्यालाई आफ्नो स्वार्थका लागि बदल्ने प्रयास गर्छ भने नगर्नुुस्। कहिलेकाहीँ आफ्नो सबैभन्दा मनपर्ने चीजलाई पनि नाई भन्नपर्छ। मानौँ भोलि बिहान तपाइँको एउटा जरुरी बैठक छ र आज राति एउटा जबरजस्त पार्टी हुुन गइरहेको छ जसमा धेरै रमाइलो हुुनेवाला छ।  अब यहाँ चुुुन्नुपर्छ कि बिहानको बैठकमा सर्वश्रेष्ठ तयारीका साथ जाउँ वा रात्री पार्टीको आनन्द उठाउँ। तपाइँको चयन ले नै तपाइँको उपलब्धि तय गर्दछ। – एजेन्सी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)