nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका बिर्खे अञ्जान सहित मकवानपुरका छ साहित्यकार सम्मानित हुँदै

मकवानपुरका ६ पत्रकार तथा लेखकहरुलाई सम्मानित हुने भएकाछन् । नेपाली साहित्य परिषद् सिक्किम र किनार प्रकाशनले सम्मान गर्न लागेको हो । 

१० डिसेम्बरमा हुने कार्यक्रममा उत्तरी भारतका प्रख्यात लेखक तथा नेपालका लेखक र पत्रकारलाई सम्मान गरिन लागेको हो । परिषदले नेपाली साहित्य र पत्रकारितामा उल्लेख्य योगदान पु¥याएवापत पत्रकार रामकुमार एलन, साहित्यकार ह्यग्रीव आचार्य, राजबाबु पहाडी, कृष्णप्रसाद दाहाल, बिर्खे अन्जान र मुक्तिगोविन्द वैद्यलाई सम्मान गर्न लागेको हो ।

यसको साथसाथै चितवनका गोर्खे साँइलो,केशवराज आमोदी,नवलपरासीका लोकराज खराल ,धरानका प्रा डा भिम खतिवडा ,शिव प्रणत लगायत नेपाल भारतका २४ साहित्यकारलाई सम्मानित गरिनेछ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)