Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

छठपर्व मनाइदै (हेर्नुहोस् फोटो फिचर)

Cover-1478406922.jpg

छठ पर्वको मुख्य दिन आज २१ कार्तिक आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।  बीरगंजको घडिअर्वापोखरीलाई छठ पुजाको लागि यसरी दुलही जस्तै सजाइएको शुक्रबार साँझको दृश्य । करिब १२ लाखको लगानीमा यो सजावट गरिएको हो ।

फोटो: राजु श्रेष्ठ/विरगञ्ज

 



Cover-1478406927.jpg