nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

७ गते घैंटोफुटाइ प्रतियोगिता हुने, इच्छुक टिमले सम्पर्क गर्न अनुरोध

69148351_3571810256177768-1566526240.jpg

विगतका दिनमा झै यस वर्ष पनि घैटो फुटाई प्रतियोगिता हुने भएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा थाहा नगरपालिकाको शिखरकोटमा सो प्रतियोगिता हुने भएको हो । शिखर क्लब बजार व्यवस्थापन समितिको आयेजना र स्ट्रङ सौल डान्स कृउको सह आयोजनामा यहि भाद्र ७ गते घैटो फुटाइ कार्यक्रमको साथमा बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ ।


प्रतियोगितामा  पहिलो पुरस्कार नगद १२,५०० सहित प्रमाणपत्र, दोश्रो पुरस्कार नगद ८,००० सहित प्रमाणपत्र र तेस्रो पुरस्कार नगद ५,००० सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले पुर्णध्वज केसी 985-5072135, अनिल बिष्ट 985-5072548 मा सम्पर्क गर्न सक्नेछन् ।

कार्यक्रममा सदा झै सभ्य र भव्य बनाइ सफल पार्नका निम्ती सहभागिताको लागि आयेजक टिमले सम्पूर्णमा निमन्त्रणा गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)