nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा पौष १४ बाट सडक खाना महोत्सव हुने

मकवानपुर होटल एसोसिएशनले सडक खाना महोत्सव एवं सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘सडकमा जाउँ, सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मुल नाराकासाथ महोत्सव गर्न लागेको हो । 

महोत्सव यही पौष १५ गतेदेखि १६ गतेसम्म खाना संचालन गर्ने ६ पुसमा हेटौँडामा  पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर होटल एसोसिएशनले जनाएको हो । 

महोत्सवमा शाकाहारी र मांसाहारी गरी ४४ वटा स्टलहरु जनाईएको छ ।