Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

सबै कार्यालयहरु आजबाट खुले

आजबाट सम्पूर्ण कार्यालयहरु खुलेका छन् । 

हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसरको र भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा दिइएको सार्वजनिक विदा सकिएपछि नेपालका सरकारी तथा गैर सरकारी कार्यालयहरु आजबाट खुलेका हुन् । 

आजबाट सम्पूर्ण कार्यालयहरु सुचारु भई दैनिक कामकाज सुचारु हुने जनाइएको छ ।
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg