Wednesday, 28th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

श्वास लिनै छाडे हुन्छ:- महिनावारी विषयक मुक्तक

अछुत हुन्छ भन्छौ भने गाँस लिनै छाडे हुन्छ ।।
उनले टेकेको धर्तीमा नै बास लिनै छाडे हुन्छ ।।
प्राकृतिक यो महिनावारीलाई अपबित्र मान्नेहरु
म त भन्छु आजैबाट श्वास लिनै छाडे हुन्छ ।।

मञ्जरी बलामी 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg