nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रविन्द्र लामाको “आस्याङको छोरी” सार्वजनिक, भिमफेदी गाइजको दमदार प्रस्तुति (हेर्नुस् भिडियो)

69935629_2377255695870424-1567504966.jpg

मकवानपुरे गायक रविन्द्र लामाको नयाँ गित सार्वजनिक भएको छ । भिमफेदी गाइजको दमदार प्रस्तुतिमा सजिएको आस्याङको छोरी बोलको गित मंगलबार दिउँसो ३ बजे भिमफेदी गाइजको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 
रविन्द्र लामाको आफ्नै शब्द सिर्जना र स्वरमा सजिएको गितमा मोहन मगरले संगित दिएका छन् । इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा जन्मिएको रबिन्द्रको यस अघि पनि धेरै गित तथा म्युजिक भिडियो सार्वजनिक भैसकेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।