Tuesday, 20th October, 2020
वि.स.

यो हो, नयाँ पर्यटकिय गन्तव्यः खुकुरी ढुङ्गा

Khukuri-1601909638.jpg

मकवानपुरकाे थाहा नगरपालिका वडा नं.११ टिष्टुङ्गमा निर्माण सम्पन्न भएकाे खुकुरी ढुङ्गा नेपालकाे राष्ट्रिय गाैरवकाे रुपमा स्थापित रहने नयाँ पर्यटकिय गन्तव्य निर्माण भएकाे छ ।

फोटोः गणेश बिष्ट