ict-nepal-1625344508.gif
Monday, 2nd August, 2021
वि.स.
.-1624118193.jpg

बाटो बन्दै छ है

IMG-1614906768.jpg

भैेंसे–भिमफेदी सडकखण्ड अन्र्तगत भिमफेदी गाउँपालिका वडा नं।–२ भैंसे नजिकै ड्रिल मेसिनले बाटो बढाउने काम गर्दै । यो सडक हुँदै सिस्नेरी–कुलेखानी–फाखेल–काठमाडौं सम्म पुग्ने गरिन्छ । बाटो ठूलो भईसकेपछि दुर्घटनाको जोखिम कम हुने स्थानीयको बासीको भनाई रहेको छ । हाल यो सडक भिमफेदी गाउँपालिका अन्तर्गत भैंसे, धोर्सिङ हुदै प्रथम कुलेखानी जलविद्युत् नजिकै स्तरोन्नती हुने काम भइरहेको छ । सडकको छेउछेउमा ठूलो पर्खाल निर्माण गर्ने काम पनि भइरहेको छ ।

फोटो : इरोज लामा/भिमफेदी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

jhamka-1624645162.jpg
corona_ad-1626692113.gif
thah-COO-1587359073.png
balsram-1625416970.jpg