Wednesday, 26th August, 2026
वि.स.

नापी कार्यालय मकवानपुरमा आगलागी उद्धार जारी [अपडेटे]

Photo-1477470323.jpg

जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ । हेटौंडा स्थिित सानो पोखरमा रहेको नापी कार्यालयमा भर्खरै आगलागी भएको हो ।
आगलागीका कारण कर्मचारी तथा सेवा लिन पुगेका सेवाग्राहीहरु घाइते भएका छन् । अहिलेसम्म तीनजना घाइते भई अस्पताल लगिएको छ । अहिले घट्ना स्थिलमा दमकल तथा एम्बुलेन्स पुगेका छन् । 
अहिले उद्धार कार्य भइरहेको सहकर्मी शिवकुमार काशीले खबर पठाएकाछन् । घटनाको थप विवरण आउन बाँकी छ । 

फोटोः शिवकुमार काशी/हेटौंडा



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif