nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर महासंघका सदस्य पत्रकारले ल्याब परिक्षण छुट पाउने

mk-news-1481104664.jpg

नेपाल मकवानपुर पत्रकार महासंघमा आवद्ध पत्रकारहरुले जिल्लामा रहेका ल्याबहरुमा डाक्टरहरुको सिफारीसमा ल्याब परिक्षण गर्दा ६० प्रतिशत छुट पाउने भएकाछन् । 

पत्रकार महासंघ मकवानपुर र मेडिकल ल्याब एसोसियशन अफ नेपाल (मेलान) मकवानपुरबीच यस्तो सम्झौता भएको हो । मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाँई र पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र  श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताले पत्रकारहरुको स्वास्थ्य उपचारको लागि सहजता पाउने आशा गरिएको छ । मकवानपुरमा पत्रकारहरुका लागि स्वास्थ्य क्षेत्रमा भएको यो पहिलो सुविधा हो । 

यस्तो छ, सम्झाैताः