Sunday, 21st June, 2026
वि.स.

मकवानपुरमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1621763070.jpg

मकवानपुर जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५२ जना पुरुष र ४६ जना महिलामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०