Sunday, 21st June, 2026
वि.स.

मकवानपुरमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1620198977.jpg

मकवानपुर जिल्लामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

कोरोना पुष्टि भएकाहरु अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । केही संक्रमित भने मकवानपुरको भीमफेदी, राक्सीराङ र बकैयाँ गाउँपालिका क्षेत्रका रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए।

No description available.



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०