.-1624118193.jpg
Sunday, 20th June, 2021
वि.स.
33-1624076000.jpg

मकवानपुरमा थप एक संक्रमितको मृत्यु

corona-death-1621234508.jpg

 मकवानपुरमा थप एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ का ६५ वर्षीय पुरुष रहेका छन् ।

गएराति हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)