Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका विषम 'अष्ट्रेलियामा अब्बल'

रहरै रहरमा एउटा गीतको म्यूजिक भिडियोमा अभिनय गरेर अष्ट्रेलिया हानिएका मकवानपुरका मोडल बिषम गौतमको अभिनय मोहलाई अष्ट्रेलियाको व्यस्त  जीवनले रोक्न सकेन । उनले व्यस्त जीवनको केहि समय निकालेर अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । 

गीतकार प्रकाश केसीको शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा गायक सरद समिपले गाएको गीतमा विशमले अभिनय गरेका हुन् । विषमलाई अभिनयमा आशिका सेडाइले साथ दिएकी छिन् । 

हेल्लो अस्टेलियकाका निर्देशक जीवन रसाइलीले  उक्त गीतको भिडियोलाई निर्देशन गरेका छन् ।

-शिव चौलागाइ



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०