nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

बालविकास केन्द्रलाई शैक्षिक सामाग्री

DSCF1664-1475117235.JPG

मकवानपुर थाहा नगरपालिकाको दामन र पालुङका १३ वटा प्रारम्भिक बाल विकास केन्द्रहरुका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ ।प्लान इन्टरनेशनल मकवानपुरको आर्थिक सहयोग तथा निष्पक्ष युवा समूहको व्यवस्थापनमा सरसफाई सम्बन्धी काइयो, मन्जन, ब्रस, रुमाल, कलर पेन्सील, कपी, इरेजरलगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । 
दामन पालुङका १३ केन्द्रका २ सय ६० बालबालिकाको लागि सामाग्री वितरण गरिएको हो । 



DSCF1664-1475117251.JPG