nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पुलिसलाई हराउँदै आयोजक मकवानपुर-११ फाईनलमा

मकवानपुरमा जारी दोस्रो सहिद स्मृती मकवानपुर गोल्डकपको फाइनलमा  आयोजक टिम मकवानपर ११ फाईनलमा प्रवेश गरेको छ ।

हेटौंडाको वन विज्ञान खेल मैदानमा १३ चैत्रमा भएको पहिलो सेमिफाईनल खेलमा मकवानपुर ११ ले नेपाल पुलिस क्लबलाई १(० ले पराजित गरेको हो । मकवानपर का लागि रेजिन सुव्वाले खेलको ७८ मिनेटमा गोल गरेका थिए । सुव्वाको गोल निर्णायक गोल बन्यो । मकवानपुरका लागि गोल गर्ने रेजिन सुव्वा म्यान अफ दी म्याच घोषित भएका थिए ।

प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०र२० हजार रुपयाँ रहेको बताईएको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा भूगर्भ समेन्ट रहेको छ भने संरक्षकत्वमा हेटौंडा उपमहानरपालिका रहेको छ ।

यस्तै १४ चैत्रमा ललितपुरको थ्रीस्टार क्लब र क्यामारुनको दाफिन्स फुटबल क्लब बीच दोस्रो सेमिफाईनल खेल हुनेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)