Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दुःख काट्दै ..

dukha-1596877761.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ कुमारी गैरीमा हरेक वर्ष वर्षातको बेला पानी जमेर सडक यातायात आवागमनमा अवरोध पु¥याएर दुःख दिनथालेपछि उक्त सडकलाई काटेर (दुःख काटेर) २४ साउनमा नगरपालिकाको सहयोगमा ढल राखेर व्यवस्थापन गर्दै स्थानीयहरु ।

फोटोः थाहा टाइम्स