Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको इन्द्रायणी जात्रामा छक्का पन्जा हेर्न पाइने

पालुङ जेसीजले मकवानपुरको थाहानगरमा तीन/तीन वर्षमा मनाइने इन्द्रायणी जात्राको अवसरमा नेपाली चलचित्र छक्का पन्जाको च्यारिटी गर्ने भएको छ । जेसीजले जात्राको तीन दिन नै च्यारिटी गर्न लागेको पालुङ जेसीजका पूर्व अध्यक्ष जर्म श्रेष्ठले जानकारी दिए । 
पालुङ जेसीज भवनको व्यवस्थित हल निर्माण तथा अरु अपुरा कामहरु निर्माण पूरा गर्नको लागि च्यारिटी सो गर्न लागिएको श्रेष्ठले जानकारी दिए । च्यारिटीको टिकट बुकिङ खेल्ला गरिएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०