Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहानगरका रोशन तामाङको निर्देशनमा-तिउन भुटन [हेर्नुहोस् भिडियो]

गायक उत्सब सुब्बा लामाको ‘तिउन भुटन् ‘रनन् भाग २ु सेलो गीत बजारमा आएको छ । छम्म छमि ४ को बिजेता सन्ध्या आचार्य र रोशन तामाङको फिचर रहेको उक्त भिडियोमा माया पिरतिको कुरालाई फोकस गरिएको छ ।

हलेसी डिजिटलमा अडियो तयार पारिएको हो भने गीतमा शब्द मीन सागर लामाको रहेको छ भने उक्त गीतको संगित र स्वर उत्सब लामाकै रहेको छ । गीतलाई सूर्य थिङ ले छायांकन र सम्पादन गरेका छन् भने निर्देशन रोशन तामाङले गरेका छन । तामाङ थाहानगरका उदियमान कलाकार हुन् । 

हेर्नुहोस् भिडियो:



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg