palung-campus-1612448275.jpg
Friday, 5th March, 2021
वि.स.

थाहानगरका रोशन तामाङको निर्देशनमा-तिउन भुटन [हेर्नुहोस् भिडियो]

गायक उत्सब सुब्बा लामाको ‘तिउन भुटन् ‘रनन् भाग २ु सेलो गीत बजारमा आएको छ । छम्म छमि ४ को बिजेता सन्ध्या आचार्य र रोशन तामाङको फिचर रहेको उक्त भिडियोमा माया पिरतिको कुरालाई फोकस गरिएको छ ।

हलेसी डिजिटलमा अडियो तयार पारिएको हो भने गीतमा शब्द मीन सागर लामाको रहेको छ भने उक्त गीतको संगित र स्वर उत्सब लामाकै रहेको छ । गीतलाई सूर्य थिङ ले छायांकन र सम्पादन गरेका छन् भने निर्देशन रोशन तामाङले गरेका छन । तामाङ थाहानगरका उदियमान कलाकार हुन् । 

हेर्नुहोस् भिडियो:

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)