Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तिजकाे दिन सुनसान शिव मन्दिरहरु

IMG_20200821_203433-1598021397.jpg

हिन्दु नारीहरुकाे महान पर्व हरितालीका तिजकाे चहलपहल याे साल काेभिड १९ ले सुनसान बनाईदियकाे छ ।
काेराेना संक्रमण बाट बच्नका निम्ति नेपाल सरकारले जारि गरेकाे सुचनालाई अवलम्बन गरि आफ्नै घरमा सुरक्षित ढंगबाट महिलाहरुले तिज मनएका छन् ।