Friday, 14th November, 2025
वि.स.
Sram-Suchana-1754301370.jpg

थाहा महोत्सवः हमालले हसाँइन्, टंकले तताए (साँङ्गितीक फोटो फिचर)

थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भएको दोस्रो थाहा महोत्सवमा १ असोजमा प्रमुख कलाकार चिर परिचित गायिका राधिका हमालको प्रस्तुती रहेको थियो । राधिकाको गितमा दर्शकहरू झुमीरहेका थिए । गायिक राधिकाको टुक्काहरूले दर्शकहरूलाई पेट मिचिमिचि हँसाइन् गितको तालमा उनीहरु नाचे पनि । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले पनि सबै दर्शकहरूलार्इ हौस्याउँदै नचाए । टंकसंग स्वरमा स्वर मिलाउदै दर्शकहरुले उनको स्वर पछ्याउँदे नाचे । २ असोज आइतबार पशुपति शर्माको प्रस्तुती रहने आयोजक थाहानगर उद्योग वाणिज्य संघले जानकारी दिएको छ । प्रस्तुत छ, महोत्सवमा १ असोज, शनिबारको साङ्गितीक झलकहरू :









krisi-copy-1762338705.jpg
krisi-1-1762338761.jpg