Friday, 25th September, 2026
वि.स.

चित्लाङ-थानकाेट सडक खुल्याे

IMG_20240929_194540-1727618900.jpg

पालुङ-चित्लाङ-थानकाेट बाटाे खुलेकाे छ । थानकोट खण्डको पहिराे पन्छाएपछि अहिले ७:३० बजेबाट सवारी आवागमन खुलेकाे हाे ।

तर ठाउँठाउँमा सडक हिलाम्मे भएकाेले सावधानी अपनाउनुपर्ने बताइएकाे छ ।

चित्लाङ-थानकोट सडक खुलेपछि अब हेटाैडा पालुङ चन्द्रागिरी सडक सहज भएकाे छ । काठमाडौं जाने अरु बाटा अबरुद्ध छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०