nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गायिका निशुको ‘मेरो प्रेम’ भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो)

Mero_prem-nishu-dhakal-1562045914.jpg

गायिका निशु ढकालको नयाँ गित भिडियो “मेरो प्रेम” सार्वजनिक भएको छ । ढकालको स्वर रहेको गीतको भिडियो ओ एस आर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा शब्द तथा संगीत नविन के तिमल्सिनाको रहेको छ । भिडियोलाई सुनिल शाहीले छायाँङ्कन गरेका छन् भने किशोर गौतम र स्मारिका ढकालले फिचर्ड छन् । भिडियोलाई सम्पादन तथा निर्देशन तिमल्सिनाले नै गरेका छन् ।