Thursday, 3rd September, 2026
वि.स.

क्लासिक टेकमा रोजगारीको अवसर

Screenshot_20241115_14243-1731660091.jpg

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभरि विभिन्न तहमा कर्मचारी माग गरेको छ ।

क्लासिक टेकका अनुसार बजार बिक्री प्रबन्धक, कल सेन्टर, क्षेत्रीय बजार प्रतिनिधि, शाखा प्रबन्धक, फाइबर सुपरभाइजर, फाइबर टेक्निसियन, फ्रन्ट डेक्स प्रतिनिधि लगायत पदमा कर्मचारी माग गरिएको हो ।

माग गरिएका कर्मचारीहरूलाई आकर्षक तलब सुविधा, कर्पोरेट सिम कार्ड, इन्धन तथा मर्मत भत्ता, सामाजिक सुरक्षा कोष, इन्सेन्टिभ लागायतका सेवा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मार्केटिङ तथा फाइबर पदका लागि सम्बन्धित क्षेत्रमा १ वर्ष काम गरेको अनुभव भएका उम्मेदवारलाई प्रथामिकत दिइने कम्पनीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif