nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

के तपार्इ काेक तथा पेप्सी पिउदै हुनुहुन्छ ? हाेसीयार एकपटक याे भिडियाे हेर्नुस अनी बिचार गर्नुस !

तपाई वा तपाईका बच्चाहरुलाई कोल्ड ड्रिक कत्तिको मनपर्छ ? यदी पिउनुहुन्छ भने यसबारे केही जान्नु पनि आवश्यक रहेको छ ।विभिन्न सामाजिक समारोह वा गर्मीबाट राहत पाउन पनि कोक जस्ता पियपदार्थको ठुलो प्रयोग हुने गर्छ ।

तर यो हाम्रो स्वास्थ्यमा यो कत्तिको खतरनाक छ यसबारे पनि जान्नु उत्तिकै आवश्यक छ । सायद यो भिडियो तपाईले देख्नुभएको छैन होला ।

हालै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एकजना प्रयोगकर्ता उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।

भिडियाे हेर्नुहाेस