Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

काठमाण्डौं–१ मा सांसद दुलालको 'योगदान' यस्तो छ
-अजय जंग शाही

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ काठमाडौं जिल्लामा रहेकोे १० वटा निर्वाचन क्षेत्रहरुमा विशेष रुपमा पार्टीतहबाट र जनताले चासो राख्ने क्षेत्रहरुमा पर्द्छ । यस क्षेत्रमा भएको आम निर्वाचनमा नेकपा एमाले पार्टीका प्रभावशाली नेता जननेता स्वर्गिय कमरेड मदन भण्डारी, हाल नेपाल सरकारको समांनिय महामहिम रास्ट्रप्रमुख (रास्ट्रपति) विद्यादेवी भण्डारी, नेपाल सरकारको पुर्व संचार मन्त्री एमाले नेता कमरेड प्रदिप नेपाल विजय हासिल प्राप्त गरेको क्षेत्र हो।

विभिन्न राजनितिक घटनाक्रम, एमाले पार्टी कहिले पहिलो, दोस्रो, तेस्रो, पार्टीहुँदै देशमा संघिय लोकतान्त्रिक, गणतन्त्र, प्रजातान्त्रिक जनताको शासन स्थापना भयो। काठमाडौं क्षेत्र न.१ मा त्यसपछीका निर्वाचन कुनै पनि पूर्व एमालेबाट बिजय हासिल गर्न सकेन आजका दिनसम्ममा पनि यश क्षेत्रमा नेपाली कांग्रेस अग्रपन्तीमा रहेको छ । हाल क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रतिनिधि सभा सदस्य माननिय प्रकाश मानसिंह रहनु भएको छ । यसै गरी काठमाडौं निर्वाचन क्षेत्र न. १ प्रदेश सभा १(क) बाट बिजय भइ कांग्रेसको तर्फबाट बागमति प्रदेश सभामा सांसदमा दीपेन्द्र श्रेष्ठ हुनुभयको यस क्षेत्रमा चार वडाहरु  रहेको छ (१०, ११, २९, ३१) मा क्रमश ३ वटा वडाहरुमा कांग्रेस र काठमाडौं निर्वाचन छेत्र न.१ प्रदेश सभा १(ख) अन्तर्गत पर्ने वडा ३१मा नेकपा का नेता नारायण प्रसाद भण्डारी बिजय हुनुभयको छ । 

राष्ट्रमा संघिय, प्रदेस, स्थानीय, संरचना बनिसकेपछि पुर्ब नेकपा एमाले र पुर्ब माओवादी पार्टी एकीकरण भइ नेकपा  बनेको छ । यसैमा काठमाडौं छेत्र न.१ का पार्टी कर्याकर्ता जन समुदायको धेरै बर्षपछिको मेहनत, पर्खाइपछी निर्वाचन काठमाडौं छेत्र न.१ प्रदेश सभा १(ख )बाट धेरै लामो समयपछी नेकपा छेत्र न. १ का आशा तथा भरोसाका केन्द्र नेता गणेश प्रसाद दुलाल बिजय भइ सांसद बन्नु भएको छ । सांसद भइ सकेपछि यस क्ष्ोत्रमा बिकास निमार्ण कार्यहरु, पाइलाहरु तिब्रगति बढिरहेको छ भुमि, कृषि, पानी, विद्युत, उर्जा, यातायात, पुर्बाधार, उद्योग, खनिज, शिक्षा, शक्षिक पुर्बाधार, सुलभ स्वास्थ, खेलखुद, बाताबरण, संम्पदा संरक्षण घर बिहिन सुकुम्बासी, स्वछ, सुन्दर सहर प्रदेश, सहकारी, पुननिर्माण प्रदेश सांसद भएपछी पुरै १ न. क्षेत्रमा आर्थिक, सामाजिक, सास्कृतिक तबरमा तीब्र रुपमा बिकाश निर्माण काम भएका छन् ।
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg