Wednesday, 26th August, 2026
वि.स.

एसोसियट तर्फ उपाध्यक्षमा भेटुवाल सहित टिम नै विजयी

Asosiyat-1514859424.jpg

मकवानपुर उद्योग वाणिज्य संघको यसोसियट तर्फको उपाध्यक्षमा गणेश भेटवाल विजयी भएका छन् । उनले निकट्म प्रतिस्पर्धी उज्वल चौँलागाईलाई पराजित गरेका हुन् ।

भेटुवालले ५६ मत प्राप्त गर्दा चौँलागाईले ४६ मत मात्र प्राप्त गरे । त्यसैगरी सदस्यहरुमा विष्णु खनाल(६४), विष्णु गोपाल महर्जन(६२) तथा राजाराम कार्की (५०) तथा दिपक उप्रेती विजयी भए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif