nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

उपमेयर कप व्याडमिन्टन प्रतियोगितामा तीनखेल सकिए

Bad.,........-1578392190.jpg

रुपचन्द्र विष्टको ८६ औं जन्मजन्ती तथा थाहा दिवसको अवसरमा थाहा नगरपालिकास्तरीय प्रथम उपमेयर कप व्याडमिन्टन प्रतियोगिता २२ पौषबाट शुरु भएको छ । 

थाहा नगरपालिकाको सहयोग तथा थाहा नगर खेलकुद विकास समितिको आयोजना र फरक सोचको समन्वयमा भएको प्रतियोगिताको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली र ३ नं. वडाका वडाध्यक्ष राजेश के.सी. ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

उद्घाटन खेलमा जनप्रतिनिधीको टिमलाई २/० सेटले ले हराउदै प्राथमिक स्वास्थ्य केन्द्र पालुङ विजयी भएको छ भने ओम अध्याय रिट्रिटलाई २/१ ले हराउदै बैंक तथा वित्तिय संस्था समूह विजयी भएको छ । त्यस्तै २२ पौषमै भएको खेलमा बुद्धचोकलाई २/० ले हराउँदै थाहा नगरपालिका सि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

Bad.,........-1578392190.jpg