Sunday, 24th January, 2021
वि.स.

उत्कृष्टताको निरन्तरता दिदै थाहा

जिल्ला समन्वय समिति मकवानपुरले निर्धारण गरेको मापदण्ड र अनुगमन मूल्याङ्कनको आधारमा थाहा नगरपालिका जिल्लाका स्थानीय तहहरुमध्ये उत्कृष्ट भएसंगै  सम्मान गरिएको छ । पाँचौ जिल्ला सभामा थाहा नगरपालिकालाई स्रम्मान गरिएको हो । 

जिल्लामा इन्द्रसरोवर गाउँपालिकाले दोस्रो स्थान र मकवानपुरगढी गाउँपालिकाले तेस्रो स्थान हात पारेका छन् ।

फोटो ः विवश अधिकारी/हेटाैंडा