nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा "दशै फुटबल कप २०७५" अशोज २३ बाट

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलको फाखेलचौरमा गाउँपालिका स्तरिय बडा दशै फुटबल कप २०७५ भोलिबाट सुरु हुने भएको छ । नवलालिमा युवा क्लब फाखेलको आयोजनामा बिगतका वर्षहरुमा झै यस वर्ष पनि भोलि देखि  गाउँपालिका स्तरीय फुटबल कप हुने भएको हो । बिगतका वर्षमा झै खेलकुदलाई अगाडी बढाउँदै लैजाने  उदेश्यका साथ बडा दशै फुटबल कप आयोजना गरिएको आयोजक समुहले बताए ।
यहि अशोज २३ अर्थात भोलीबाट सुरु हुने उक्त फुटबल कपमा इन्द्रसरोवर गाउँपालिका भरका १७ वटा टिमको साहभगिता रहने जनाइएको छ ।
   तस्बिर:-गुगल



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।