Saturday, 24th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

दोस्रो थाहा महोत्सव : आज जिग्री र पाँडे आउने
थाहा आइडल र तेस्रोलिङ्गीको बेजोड डान्स

Jigry-1474260422.jpg

थाहा महोत्सवको पाँचौ दिन ३ असोजमा चर्चित हाँस्यश्रृखला भन्द्रगोलका कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे)ले हाँसाउने भएका   छन् । थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा मकवानपुरको थाहानगरमा भइरहेको थाहा महोत्सवको पाँचौ दिन ३ असोजमा जिग्री र पाँडे बुढाको विशेष हाँस्य प्रस्तुति रहने आयोजकले जनाएको छ । 
यसैबीच ३ असोजको कार्यक्रममा तेस्रो लिङ्गिको बेजोड नृत्य तथा थाहा आइडलको नियमित प्रस्तुति रहने आयोजकले जनाएको छ ।
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg