Saturday, 12th September, 2026
वि.स.

आजबाट थाहानगरको विसिङ्खेलमा भलिबल प्रतियोगिता शुरु

Gameeeee-1551404846.jpg

मकवानपुर थाहा नगरपालिका वडा नं। १० मा १७ फागुन (आज)बाट वडा स्तरीय भलिबल प्रतियोगिता शुरु हुँदैछ । 

"राष्ट्रको लागि खेलकुद स्वास्थको लागि खेलकुद युवाको सान थाहानगरको पहिचान" भन्ने नारा को साथ स्थानीय हिमाली डाँफे युवा कलबको आयोजनामा प्रतियोगिता हुने कल्बका अध्यक्ष निरन थापाले बताएका छ्न । प्रतियोगिताका लागि १६ टिम दर्ता भएकाछन् ।

खेलको प्रथमस पुरस्कार नगत ५० हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र, द्वितीय पुरस्कार नगद २५ हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र, तृतीय पुरस्कार नगद १० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र रहेको छ। प्रतियोगिताको थाहा १० का वडा अध्यक्ष हिराबहादुर गमालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

-सिम्रन खड्का, चित्लाङ



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०