nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अमेरिकी कम्पनीले चप्पलमा गान्धीको तस्बिर राखेपछि…

chappal-1484707174.jpg

एजेन्सी । एक अमेरिकी कम्पनीले भारतीय स्वतन्त्रताका प्रतीक महात्मा गान्धीको तस्बिर भएको चप्पल निकालेपछि भारत रुष्ट बनेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार सो कम्पनीले गान्धीको तस्बिर सहितको चप्पल अनलाइन सप अमेजनमार्फत सार्वजनिक गरेको छ ।

भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको छ । विरोधपछि डोरम्याट बन्द गरेपनि फेरि गान्धीको तस्बिर भएको चप्पल ल्याएको खबर छ । द गान्धीको तस्बिर छापिएको चप्पलको मूल्य झण्डै १७ अमेरिकी डलर राखिएको छ ।