Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हतारको भेट स्वादिलो भएन: तिर्सना बुढाथोकी र राजु बिरहीसंग दामन घुम्न जाने

काम छ भन्दै भुलायौ जहिले नि !
हतारमा भेट भाको छ अहिले नि !!
मकवानपुर हेटौंडा !
भोलि आउंछु दामनको बजारमा !!
हे माया त्यति भेटौला !

शिव दर्शन फिल्म्स प्रालिले बजारमा ल्याएको यस गीतको प्रस्तुतकर्ता राजु बिरही र प्रतिमा अर्याल (दाहाल ) हुन्  । गितको शब्द लय राजु विरहीको रहेको छ ।

गितको म्युजिक भिडियो निर्देशन गायत्री थापाले गरेकी छिन् । छायांकन करण चैंसिर, सम्पादन प्रविन रेशमी मगरले गरेका हुन् भने यस भिडियोका कोरियोग्राफर रबिन थापा रहेका छन् ।

गीतको म्युजिक भिडियोमा राजु बिरही र त्रिसना बुढाथोकिको निकै धमाकेदार अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो....