nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब

citizen_life-1563685667.jpg

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ. व.२०७५।०७६ मा प्रथम बीमा शुल्क १ अर्बभन्दा बढी संकलन गर्न सफल भएको छ । सो अवसरमा इन्स्योरेन्सले एक कार्यक्रमको आयोजना गरी खुसियाली मनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राजपौडेलले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले ७५ करोडको शेयर सर्वसाधारणलाई जारी गर्ने जानकारी दिए । कम्पनीको नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको कम्पनीले जनाएको छ ।